जानकी फाईनान्सले आफ्ना शेयरधनीहरुलाई २२ प्रतिशत का दरले वोनस सेयर र १.१६ प्रतिशतका दरले नगद लांभाश वितरण गर्ने भएको छ । जानकी फाईनान्सको भाद्र २१ गते बसेको सञ्चालक समितिको २६१ औँ बैठकले यस्तो निर्णय गरेको हो । सो निर्णय स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाईएको छ । सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ ।
जानकी फाईनान्सले २२ प्रतिशत वोनस सेयर र १.१६ प्रतिशत नगद लांभाश दिँदै
