Prabhu Life Ad Final

युनाईटेड इन्स्योरेन्समा रोजगारीको अवसर

IME PAY
IME Life

युनाईटेड  इन्स्योरेन्सको प्रमुख शाखा र अन्य शाखा मा विभिन्न कर्मचारीको माग गरेको छ । कम्पनीले सहायक सामान्य प्रबन्धक देखी जुनीयर सहायकसम्म कर्मचारी माग गरेको छ । बि.बि. ए र बी.बी.एसमा ब्याजलर डिग्री गरेकोे कार्य अनुभव रहेको ब्यक्तिले आवेदन दिन पाउने छ।  इच्छुक व्यक्तिले असोज ३ गतेसम्ममा आवेदन बुझाउनु पर्ने व्यवस्था गरेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS