IME Life

नेप्से २३.८९ अंकले बढेर १२३४ को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको चौँथो दिन २३ दशमलव ८९ अङ्कले बढेर १२३४ दशमलव १३ अङ्कमा बन्द भएको छ । कारोबार रकम ७० करोड ८८ लाख पुगेको छ ।
सबै भन्दा धेरै ट्रडिङ क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । ट्रडिङ क्षेत्रको परिसूचक सबै भन्दा धेरै १ दशमलव ३५ प्रतिशतले घटेको छ । ट्रडिङ, उत्पादनमुलक क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै हाईड्रोपावर क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । हाईड्रोपावर क्षेत्रको परिसुचकमा २ दशमलव ८८ प्रतिशतले वृद्धि भएको हो ।
सबैभन्दा धेरै कुमारी बैंक लि. को शेयर ४ करोड ९० लाख बराबरको शेयर किनबेच भयो ।
सबैभन्दा धेरै कावेलि विकास बैंक लि. को सेयरमा ९ दशमलव ७५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिलिभर नेपाल लि. को शेयर ३ दशमलव ९५ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक २ दशमलव ७६ प्रतिशतले बढेको छ भने ६ हजार ५५ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक १ दशमलव ७ प्रतिशतले बढेर ५ हजार ६ सय ८७ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ५ करोड २१ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको ४ करोड २६ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS