युनियन लाईफ इन्स्योरेन्सको शाखा र उपशाखाहरुमा विभिन्न कर्मचारीको माग गरेको छ असिस्टेन टु म्यानेजरलेभल र अफिसर सहायक प्रबन्धकको लागि काठमाडौं र अन्य जिल्लाहरुका लागि कर्मचारी माग गरेको छ । एमबीएमा मास्टर डिग्री गरेको र ३ बर्षको कार्य अनुभव रहेको इच्छुक व्यक्तिले १५ दिन भित्र आवेदक दिन सक्ने कम्पनीले जनाएको छ ।
युनियन लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर
