Prabhu Life Ad Final

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

IME PAY
IME Life

नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैकले विभिन्न पदमा अनुभवी कर्मचारी माग गरेको छ । बैैंकले भदौ २० गते देखी कर्मचारी मागको लागि आवेदन खुल्ला गरेको छ ।

बैंकले सहायक प्रबन्धक, पर्यवेक्षक, जेआरअफिसर र अफिसर देखी टे«नी,सम्मका कर्मचारीहरु कम्तीमा ३ देखी ७ बर्षको बैंक वा फाइनान्सको क्षेत्रमा अनुभव र व्यवस्थापन, अर्थशास्त्रमा संकायमा स्नात्तक गरेका व्यक्तिले अनलाइन मार्फत आवेदन दिन सक्ने ¥यवस्था गरीएको छ । ईच्छुक व्यक्तिले कामना सेवा विकास बैंकको साईटमा गएर अनलाइन फर्म भर्न सक्ने छन् ।आवेदकले असोज ३ गतेसम्ममा आवेदन दिनुपर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS