IME Life

ब्लु क्रस अस्पतालमा महालक्ष्मी विकास बैंकका ग्राहकले विशेष छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं: ब्लु क्रस अस्पताल प्राइभेट लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच बैंकका ग्राहकको उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले उपचार खर्चमा १० प्रतिशत छुट पाउने छन् ।

बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले अस्पतालको सेवा शुल्कमा क्रमशः १२ र १० प्रतिशत छुट पाउने छन् । बैंकले आफ्ना संस्थापक/सेयरधनीहरुका लागि भने अस्पतालसँग १२ प्रतिशत छुट दिने सम्झौता गरेको छ ।

Prabhu
Crest

सम्झौता पत्रमा अस्पतालका सदस्य सचिव रजत श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS