IME Life

नेप्से परिसूचक ३.९८ अंकले बढेर १२१०को विन्दुमा, आज निर्जीवन बीमाको उपसुचकमा हरीयाली

SPIL
Sanima Reliance

नेप्से परिसूचक साताकोे तेस्रो दिन ३ दशमलव ९८ अङ्कले बढेर १२१०दशमलव २४ अङ्कमा बन्द भएको छ । कारोबार रकम ५२करोड १९ लाख पुगेको छ ।
सबैभन्दा धेरै हाईडोपावर क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज हाईडोपावर क्षेत्रका परिसूचक सबैभन्दा धेरै ०दशमलव७ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै होटल क्षेत्रमा वृद्धि भएको छ । होटल क्षेत्रको परिसूचक ० दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ । उत्पादनमूलकक्षेत्र, माईक्रोफाईनान्स, लाईफ इन्स्योरेन्स र हाईडे«ापावर क्षेत्रमा परिसूचक बाहेक अन्यको परिसूचकमा हरीयालीपन छाएको छ ।

सबै भन्दा धेरै नेपाल इन्भेष्टमेन्टको प्रमोटर सेयरकोे १० करोड १७ लाख बराबरको शेयर किन बेच भयो ।
सबै भन्दा धेरैे काबेलीे विकास बैंकको सेयरमा ९ दशमलव २६प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरैे अरुण काबेली पावरको शेयरमा ३ दशमलव ९८ प्रतिशतले घट्न पुग्यो ।

Crest
Meta Holidays

निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव ०४ प्रतीशतले बढेर छ ,भने ५हजार ८ सय ९२ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ०१ प्रतीशतले घटेर ५ हजार ५ सय ९२ को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको २करोड ५७ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका ३करोड ८७ लाख बराबरको कारोबार भएको छ ।
साताको तेस्रो  दिन निर्जीवन बीमामा हरीयालीपन आएको छ भने जीवन बीमा कम्पनीको उपसुचकमा भने बृद्धि आउन सकेन ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x