IME Life

साधारण सभाले हकप्रद पास नगर्दै नेप्सेले निकाल्यो आधार मुल्य ?

SPIL
Sanima Reliance

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले आज नयाँ कामको सुरुवात गरेको छ। ग्रामिण विकास लघुवित्त बित्तिय संस्था लिमिटेडको बिशेष साधारणमा लग्न लागेको बिशेष प्रस्ताब पास नहुदै नेप्सेले आज उक्त कम्पनीको आधार मुल्य निकालिदिएको छ।

नेप्सेले निकालेको आधार मूल्य

बिशेष साधारण सभाको सूचनाको बिशेष प्रस्ताबको १ नम्बर एजेन्डामा हाल कायम चुक्ता पुंजी पैसठ्ठी करोड पचास लाख को पचास प्रतिशत हकप्रद शेयर जारि गर्ने भनेको छ।  उक्त प्रस्ताब असोज ५ गते बस्ने बिशेष साधारण सभाले पास गरेमा मात्र हकप्रदको अन्य प्रक्रिया सुरुवात हुनेछ।

Crest
Meta Holidays
बिशेष साधारण सभाको सूचना

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x