एनआईसी एशिया क्यापिटलको दोस्रो साधारणसभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

Citizen Life Insurance Co

काठमाडौं : एनआईसी एशिया क्यापिटल लिमिटेडको शुक्रबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले ७.३६८४२ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सभाले पारित गरेबमोजिम सेयरधनीले चुक्ता पूँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने एक करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) पाउने छन् ।

त्यसैगरी सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन,असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसुचिहरु स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार