IME Life

एनआईसी एशिया क्यापिटलको दोस्रो साधारणसभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित

SPIL
NIC ASIA

काठमाडौं : एनआईसी एशिया क्यापिटल लिमिटेडको शुक्रबार सम्पन्न दोश्रो वार्षिक साधारण सभाले ७.३६८४२ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सभाले पारित गरेबमोजिम सेयरधनीले चुक्ता पूँजीको ७.३६८४२ प्रतिशतका दरले हुन आउने एक करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) पाउने छन् ।

Prabhu
Crest

त्यसैगरी सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७४/०७५ को सञ्चालक समितिको प्रतिवेदन,असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसुचिहरु स्वीकृत गरेको प्रमुख कार्यकारी अधिकृत झनक राज ढुंगेलले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS