IME Life

हाम्रो बिकास बैंकले प्रस्ताव गर्यो लाभांश

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं: हाम्रो विकास बैंकले गतबर्षको कमाईबाट लाभांश प्रस्ताव गरेको छ । बैंक संचालक समितिको साउन १४ गते बसेको बैठकले बोनस र नगद  गरी कुल १०.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Crest

बैंकले २.४० प्रतिशत बोनस शेयर तथा कर सहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात साधारणसभाले पारित गरेपछि शेयरधनीहरुलाई बितरण गर्नेछ ।

बैंकले गतबर्ष ५ करोड ४५ लाख खुद नाफा गरेको थियो ।

हाल बैंकको चुक्त्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ । बोनस शेयर बितरणपछि बैंकको चुक्त्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS