IME Life

नेप्से ९.३९ अंकले बढेर ११८१ को विन्दुमा, जीवन र निर्जीवन बीमाको उपसुचकमा वृद्धि

SPIL
Sanima Reliance

नेप्से परिसूचक साताको पाचौँ दिन ९ दशमलव ३९ अङ्कले बढेर ११८१ दशमलव ६९ अङ्कमा बन्द भएको छ । कारोबार रकम २१ करोड ९ लाख पुगेको छ ।
सबै भन्दा धेरै होेटेल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । होटेल क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव १३ प्रतिशतले घटेको छ । होटेल क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबै भन्दा धेरै निर्जीवन बीमा क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसुचकमा १ दशमलव १ प्रतिशतले वृद्धि भएको हो ।

सबै भन्दा धेरै एन आई सि एसिया बैंकको शेयर २ करोड ९ लाख बराबरको शेयर किनबेच भयो ।
सबै भन्दा धेरै नाडेप लघु वित्त वित्तीय संस्था लि.को सेयरमा ८ दशमलव ८८ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सप्तकोशी डेभल्पमेन्ट बैंकको शेयर ३ दशमलव ४१ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव १ प्रतिशतले बढेको छ भने ५ हजार ७ सय ६४ को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ४८ प्रतिशतले बढेर ५ हजार ५ सय २१ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ११ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पनीहरूको २ करोड १३ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमामा पनि वृद्धि आएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x