शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो १८ प्रतिशत बोनस शेयरको प्रस्ताब

Citizen Life Insurance Co

काठमाडौं: शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई बोनस शेयर प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समतिको भदौ १४ गते बुधबार बसेको १८२ औं बैठकले १८ प्रतिशत बोनस तथा बोनस शेयरको कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार