IME Life

नेप्से १.३७ अंकले बढेर ११७७ को विन्दुमा, निर्जीवन बीमाको उपसूचक हरीयाली

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको तेस्रोे दिन मंग्लबार १ दशमलव ३७ अङ्कले बढेर ११७७ दशमलव ०९ अङ्कमा बन्द भएको छ । कारोबार रकम १९ करोड ५ लाख पुगेको छ ।
सबै भन्दा धेरै जीवन बीमा क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । जीवन बीमा क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव ५६ प्रतिशतले घटेको छ । जीवन बीमा, अन्य, हाईड्रोपावर क्षेत्रहरुमा गिरावट आएको छ ।होटल क्षेत्रको परिसूचकमा ० दशमलव ६८ प्रतिशतको वृद्धि देखिएको छ ।उत्पादनमूलक, बैंकिङ, विकास बैंक, फाईनान्स, निर्जीवन बीमा हाईड्रोपावर जस्ता क्षेत्रको परिसूचकमा वृद्धि देखिएको छ ।
सबै भन्दा धेरै नेपाल लाईफ इन्स्योन्सको शेयर १ करोड ६३ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै ग्लोवल आईएमई लघु वित्तीय संस्थाको सेयरमा ३ दशमलव ९४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै समिट माईक्रोफाईनान्स डेभलप्मेन्ट बैंकको शेयरमा ३ दशमलव ४० प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव १ प्रतिशतले बढेको छ भने ५ हजार ७ सय ३० को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५६ प्रतिशतले घटेर ५ हजार ५ सय ३३ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको १ करोड ९९ लाख बराबरको कारोबार भएको छ भने, जीवन बीमा कम्पनीहरूको २ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा भने वद्धि भएको छ भने जीवन बीमामा गिरावट आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS