SKIP THIS

Sun Securities
IME Life

कर्मचारीलाई हैन अभिकर्तालाई सेयर चाहियो

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं : संघिय संसदमा बीमा विधेयक पेश भैसकेको छ । बीमा कम्पनीहरूको १० प्रतिशत साधारण सेयर आफुहरुलाई चाहिने अभिकर्ताहरूले बताएका छन् ।

विधेयकको दफा ४५ मा बीमकले सर्वसाधारणका लागि छुट्याएको साधारण सेयरमध्ये कर्मचारीका लागि ५ प्रतिशत दिन सक्ने व्यवस्था गरेको छ । कर्मचारीहरु भन्दा पनि अभिकर्ताहरू कम्पनीको अभिन्न अंग हुने भएकाले अभिकर्ताका लागि १० प्रतिशत साधारण सेयर दिनुपर्ने माग गरेका हुन् ।

Crest
Meta Holidays

अभिकर्तामार्फत नै बीमा कम्पनीमा बढी इन्स्योरेन्स पोलिसी बिक्रि हुने गर्दछ । त्यसैले संसार भरका  बीमा कम्पनीमा ९९ प्रतिशत भन्दा बढी ब्यापार अभिकर्ता मार्फत हुने गरेको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x