एनएमबि माइक्रोफाइनान्समा रोजगारीको अवसर

Citizen Life Insurance Co

नेपाल रास्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त रास्तिय स्तरको एनएमबि माइक्रो फाइनान्स बित्तिय संस्था लिमिटेडले रोजगारीको अवसर प्रदान गर्ने भएको छ।

माइक्रोफाइनान्सले सूचना प्रबिधि अधिकृत,सुपरभाइजर, बरिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी आबश्यक परेको जनाएको छ।

इच्छुक उम्मेदवारले २०७५/०५/२४ गते भित्र आबेदन दिसक्नुपर्ने कम्पनीले जनाएको छ । एनएमबि माइक्रो फाइनान्स एनएमबि बैंक लिमिटेडको सहायक कम्पनी हो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार