IME Life

प्रभु इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पताल बीच नगदरहित सेवा प्रदान गर्ने  सम्झौता

SPIL
NIC ASIA

काठमाडौं : प्रभु इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी अस्पताल बीच नगदरहित सेवा प्रदान गर्ने  सम्झौता भएको छ। सम्झौता अनुसार  प्रभु इन्स्योरेन्सका ग्राहक तथा सेवाग्राहीले नेपाल मेडिसिटी अस्पतालमा नगदरहित सेवा पाउने छन् ।

सम्झौतापत्रमा  प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS