Prabhu Life Ad Final

आरएमडीसी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझा पून नियुक्त

IME PAY
IME Life

काठमाडौं: आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यकारी अधिकृतमा ज्योतिचन्द्र ओझा पून नियुक्त भएका छन्।  वित्तीय संस्थाको २०७५/५/१० मा बसेको संचालक समितिको ३१७ औँ बैठकको निर्णयले सञ्चालक शिवा देवी काफ्लेको राजिनामा स्वीकृत गरेको छ । साथै सोहि बैठकको निर्णय बमोजिम संस्थाका प्रमुख कार्यकारी अधिकृतमा २०७५/६/१ देखि लागू हुने गरी ज्योतिचन्द्र ओझालाई नै पून नियुक्त गरेको छ । ओझाको कार्यकाल ४ वर्षको लागि हुने  जानकारी कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS