IME Life

नेप्से परिसूचक बिहीबार ३.९२ अंकले घटेर ११७८ को विन्दुमा, आज बीमा र निर्जीवन बीमाको उपसुचकमा गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताकोे पाचौँ दिन ३ दशमलव ९२ अङ्कले घटेर ११७८दशमलव ५० अङ्कमा बन्द भएको छ ।

कारोबार रकम २७ करोड ७३ लाख पुगेको छ । सबैभन्दा धेरै हाईडोपावर क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज हाईडोपावर क्षेत्रका परिसूचक सबैभन्दा धेरै १ प्रतिशतले घटेको छ । सबै भन्दा धेरै अन्य क्षेत्रमा वृद्धि भएको छ । अन्य क्षेत्रको परिसूचक ० दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । अन्य क्षेत्र र विकास बैकको क्षेत्रमा मात्र वृद्धि देखीएको छ ।सबै भन्दा धेरै एनएमबी बैकको ४ करोड ९५ लाख बराबरको शेयर किन बेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरैे एनआईबी सम्वृद्धिको सेयरमा ६ दशमलव ०९प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिलिभर नेपालको शेयरमा ३ दशमलव ९४ प्रतिशतले घट्न पुग्यो ।
निर्जिवन बीमा कम्पनीको उपसूचक ०दशमलव ४८ प्रतीशतले घटेकोे छ ,भने ५हजार ७ सय ६६ को विन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६९ प्रतीशतले घटेर ५ हजार ५ सय ६६को विन्दुमा पुगेको छ ।
दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको ४करोड ६१लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका २ करोड ७ लाख बराबरको कारोबार भएको छ ।
साताको पाचौँ दिन निर्जीवन र जीवन बीमा कम्पनीको उपसुचकमा भने गिरावट आयको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS