SKIP THIS

IK Anniversary
IME Life

सन नेपाल लाइफ इन्स्योरेन्सको नाफा ८  करोड १६ लाख

SPIL
NIC ASIA

काठमाडौ । आर्थिक बर्ष २०७४/७५ मा सन नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ८  करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।  तेश्रो त्रैमासमा इन्न्सयोरेन्सको खुद नाफा १० करोड १३  लाख ४३ हजार रुपैयाँ थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले २९ करोड ६९ लाख ६ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा हाल सम्म दाबी भुक्तानी गरेको छैन । कम्पनीले ९ हजार ८ सय एकासी बीमालेखबाट २९ करोड ६९ लाख ७६ हजार रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ ।

Prabhu
Crest

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा ७ करोड चौरानब्बे लाख ७ हजार रुपैयाँ सञ्चित छ । उसले जीवन बीमा कोषमा १६ करोड २४ लाख ६२ हजार छ ।

यस अवधिसम्ममा ३ संख्यामा परेको दाबी वापत ६ करोड ७० लाख १३ हजारको भुक्तानी गर्न  बाँकी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS