IME Life

प्रभु इन्स्योरेन्सको १ लाख सठ्तिस हजार सोह्र कित्ता शेयर लिलाममा आउदै

SPIL
NIC ASIA

काठमाडौं: प्रभु इन्स्योरेन्स लिमिटेडको संचालक समितिले ४६% हकप्रद शेयर बाडफाड गरेको छ ।

इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यको हकप्रद जेठ १३ गतेसम्म कायम रहेका शेयरधनीलाई १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता सेयर बिक्री खुल्ला गरेको थियो । हकप्रद भर्ने अबधिमा ७ हजार सात सय ३६ जना शेयारधनिबाट ३० लाख २९ हजार ६ सय एकसठ्ठी कित्ता शेयरको लागि मात्र आबेदन परेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । अब बिक्रि नभएको १ लाख सठ्तिस हजार सोह्र कित्ता शेयर लिलाममा बिक्रि गर्नुपर्ने भएको छ ।

Prabhu
Crest

हाल इन्स्योरेन्सको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । लिलाम गर्नु पर्ने शेयर बिक्री पछि चुक्ता पूँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS