IME Life

लुम्बिनीको संस्थापक सेयर बुधबारदेखि लिलामी, सर्वसाधारणले पनि भर्न मिल्ने

SPIL
NIC ASIA

बुधबारदेखि लुम्बिनी विकास बैंकले ३ लाख ६२ हजार ४३६।४४ कित्ता संस्थापक सेयर लिलामी गर्ने भएको छ ।

बैंकले यसअघि पनि संस्थापक सेयर लिलामीमा ल्याएको थियो । तर यसअघि संस्थापक सेयरधनीले सबै सेयर नकिनेपछि अहिले सर्वसाधारणले पनि भर्न मिल्ने गरी लिलामी गर्न लागेको हो । आवेदन भदौ २२ गतेसम्म दिन सकिनेछ ।

Prabhu
Crest

लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथलीबाट बोलपत्र फारम लिन र बुझाउन सक्नेछन् । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिन्छ । लिलामीको बोलपत्र भदौ २६ गते बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ । बैंकले गत माघमा १०५ हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS