IME Life

आईतबार नेप्से १४.०३ अंकले घटेर ११९६ को विन्दुमा जीवन र निर्जीवन बिमा दुबैको उपसूचकमा गिरावट 

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पहिले दिन आईतबार १४ दशमलव ०३ अङ्कले घटेर ११९६ दशमलव २९ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३२ करोड ५२ लाख पुगेको छ।
सबै भन्दा धेरै निर्जीवन बिमा क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । निर्जीवन बिमा क्षेत्रका परि सूचक सबै भन्दा धेरै १ दशमलव ७३ प्रतिशतले घटेको छ ।यसका साथै सबै क्षेत्रहरुमा पनि गिरावट आएको छ ।


सबै भन्दा धेरै गरिमा विकास लघुवित्तको शेयर ३ करोड ४५ लाख बराबरको शेयर किन बेच भयो।
सबै भन्दा धेरै खानीखोला हार्इृड्रोपावरको सेयरमा ५ दशमलव ७१ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नागबेली लघुवित्तको शेयर ५ दशमलव ३७ प्रतिशतले घट्न पुग्यो।
निर्जीवन बिमा कम्पनीको उपसुचक १ दशमलव ७३ प्रतिशतले घटेको छ भने ५ हजार ८ सय ५७ को बिन्दुमा कारोबार बन्द भएको छ ।यसै गरी जीवन बिमा कम्पनीको उप सूचक १.१२ प्रतिशतले घटेर ५ हजार ७ सय ३६ बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ३३ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बिमा कम्पनीहरूको १ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार रकम केही गिरावट आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS