IME Life

प्रभु लाईफ इन्स्योरेन्सको गत वर्षको कुल बीमा शूल्क रकम ११ करोड ४३ लाख

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७४/७५ मा कुल बीमा शूल्क रकम ११ करोड ४३ लाख पुगेको छ ।आव २०७४/७५ को असार मसान्त सम्ममा कम्पनीले ५ करोड ३५ लाख खुद नाफा गरेको छ । कम्पनीको जगेडा कोष ५ करोड ३८ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष भने ७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

यसै गरी गत आ.व मा कुल कायम रहेको बीमालेखको संख्या २ हजार २ सय ८१ रहेको छ ।

Crest

कम्पनीले बिमांकीय मूल्याङन र सो पश्चात् हुन आउने नाफाले प्रती शेयर आम्दानी तथा नेर्टवर्थ सबैमा परिर्वतन हुने  जानकारी दिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS