प्रभु लाईफ इन्स्योरेन्सको गत वर्षको कुल बीमा शूल्क रकम ११ करोड ४३ लाख

Citizen Life Insurance Co

काठमाडौ । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७४/७५ मा कुल बीमा शूल्क रकम ११ करोड ४३ लाख पुगेको छ ।आव २०७४/७५ को असार मसान्त सम्ममा कम्पनीले ५ करोड ३५ लाख खुद नाफा गरेको छ । कम्पनीको जगेडा कोष ५ करोड ३८ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष भने ७ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

यसै गरी गत आ.व मा कुल कायम रहेको बीमालेखको संख्या २ हजार २ सय ८१ रहेको छ ।

कम्पनीले बिमांकीय मूल्याङन र सो पश्चात् हुन आउने नाफाले प्रती शेयर आम्दानी तथा नेर्टवर्थ सबैमा परिर्वतन हुने  जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार