IME Life

नेप्से परिसूचक १२१० को विन्दुमा, दुवै बीमा उपसुचकमा गिरावट, कारोवार रकम ४५ करोड ९६ लाख

SPIL
NIC ASIA

काठमाडौं । नेप्से परिसुचक साताको अन्तिम दिन ०.६१ अङले बढेर १२१० दशमलव ३२ अंकमा बन्द भएको छ । कारोवार रकम ४५ करोड ९६ लाख पुगेको छ । सबैभन्दा धेरै टे्रडिङ क्षेत्रमा गिरावट आएको छ । ट्रेडिङ्ग क्षेत्रको परिसुचक सबैभन्दा धेरै १ दशमलव ७८ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रमा वृद्धि भएको छ ।

Prabhu
Crest

उत्पादनमूलक क्षेत्रको परिसुचक ३ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । बैंक, उत्पादनमूलक क्षेत्रको उपसुचकमा मात्र वृद्धि देखिएको छ । सबै भन्दा धेरै नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको १ करोड ८९ लाख बराबरकको शेयर किनबेच भयो । सबै भन्दा धेरै बोटलर्स नेपाल लिमिटेडको शेयरमा ८ दशमलव १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै ललितपुर फाईनान्सको शेयरमा ९ दशमलव ५८ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनिको उपसुचक ० दशमलव ३५ प्रतिशतले घट्न पुग्यो, भने ५ हजार ९ सय ६० को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनिको उपसुचक ० लशमलव ५१ प्रतिशतले घट्न पुगेको छ, भने ५ हजार ८ सय १ को बिन्दुमा कारेवार रकम बन्द भएको छ । दिनभरिमा निर्जीवन बीमा कम्पनिहरुको ५ करोड ६६ लाख बराबरको कारोबार भएको छ, भने जीवन बीमा कम्पनिहरुको २ करोड ३३ लाख बराबरको कारोबार भएको छ । साताको अन्तिम दिन दुबै बीमा कम्पनिहरुको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS