IME Life

प्रभु लाइफ इन्स्योरेन्सका जीवन बीमा योजनाहरु महालक्ष्मी विकास बैंकबाट पाउन सकिने

SPIL
NIC ASIA

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंक बीच बैंकास्योरेन्स सम्झौता भएको छ, यो सम्झौता संगै महालक्ष्मी विकास बैंकबाटै प्रभु लाइफ इन्स्योरेन्सको सेवा पाइने छ। बिहीबार दुई कम्पनीबीच भएको बैंकास्योरेन्स सम्झौता भएको छ । यो सम्झौताले जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने बैंकको विश्वास छ ।
उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् । अब जीवन बीमाको प्रिमियम, बिमालेखहरु बारे जानकारी महालक्ष्मी बिकास बैंकका शाखाहरु मार्फत गर्न सकिने छ।

प्रभु लाइफ इन्स्योरेन्सले केही समयमै थप शाखाहरु विस्तार गर्दे लैजाने लक्ष्य लिएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा संस्थापक सेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । कम्पनीले निकट भविष्यमा बाँकी ६० करोड रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने बताएको छ । प्रभु लाइफ इन्स्योरेन्स नेपालको प्रभु बैंक, इमर्जिङ समूह, प्रभु समूह, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको नेपालको कान्छो जिबन बिमा कम्पनी हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS