IME Life

गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो कम्पनि बन्यो फर्स्ट माइक्रोफाइनान्स

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो कम्पनी फर्स्ट माइक्रोफाइनान्स कम्पनी बनेको छ । कम्पनीको साउन २१ गते सोमबार सम्पन्न कम्पनी को सञ्चालक समति बैंठकले लाभांश घोषणा गरेको हो ।

माइक्रोफाइनान्सको १४० औं बैठकले अगामी बार्षिक साधारण सभाबाठ स्वीकृत गर्नेगरि चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँको १२।६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

Crest

यसअनुसार कम्पनीले आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात अगामी साधारण सभाबाट पारित गरेर सेयरधनीलाई वितरण गर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS