गत आर्थिक वर्षको लाभांश घोषणा गर्ने पहिलो कम्पनि बन्यो फर्स्ट माइक्रोफाइनान्स

Citizen Life Insurance Co

आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो कम्पनी फर्स्ट माइक्रोफाइनान्स कम्पनी बनेको छ । कम्पनीको साउन २१ गते सोमबार सम्पन्न कम्पनी को सञ्चालक समति बैंठकले लाभांश घोषणा गरेको हो ।

माइक्रोफाइनान्सको १४० औं बैठकले अगामी बार्षिक साधारण सभाबाठ स्वीकृत गर्नेगरि चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँको १२।६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात अगामी साधारण सभाबाट पारित गरेर सेयरधनीलाई वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार