IME Life

धादिङको गल्छी र गजुरीमा एनआईशी एशिया बैंकको शाखा विस्तार

SPIL
NIC ASIA

शाखा संजाल तथा ब्यबसायको हिसाबले नेपालको सबै भन्दा ठुलो बैंक एनआईसी एशिया बैंकले धादिङको गल्छी र गजुरी गाँउपालिकामा शाखा विस्तार गरेको छ। दुई गाँउपालिकामा एकै साथ बैंकको शाखा विस्तार गरिएको हो ।

गल्छी गाँउपालिका प्रमुख कृष्णहरि श्रेष्ठ र गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम वस्नेतले बैंकको शाखा उद्घाटन गरेका थिए।
मुलुकभर २३४ शाखा रहेको यस बैंकको २२४ वटा एटिएम काउन्टरहरु संचालनमा रहेका छन् ।बैंकको वासलातको आकार रू. १७४ अर्ब भन्दा बढि पुगेको छ । कुल निक्षेप करिब रू. १४९ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुमध्ये नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । त्यस्तै, कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS