SKIP THIS

PCl

प्रोग्रेशिभ फाइनान्सको हकप्रद खुल्यो

प्रोग्रेशिभ फाइनान्सले आफ्ना शेयरधनीलाई २ बराबर ८का दरले निष्कासन उपलब्ध गराउने हकप्रद शेयरको विक्रि खुला गरेको छ ।
भदौ ५ गतेदेखि उक्त शेयरमा आवेदन दिन  सकिने फाइनान्सले जारी गरेको सूचनामा उल्लेख छ । आवेदन बन्द भने असोज ८ गते हुने छ ।कम्पनीले १ सय रुपैयाँ अंकित दरको ५९ लाख एक हजार

कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार