IME Life

प्रोग्रेशिभ फाइनान्सको हकप्रद खुल्यो

SPIL
Sanima Reliance

प्रोग्रेशिभ फाइनान्सले आफ्ना शेयरधनीलाई २ बराबर ८का दरले निष्कासन उपलब्ध गराउने हकप्रद शेयरको विक्रि खुला गरेको छ ।
भदौ ५ गतेदेखि उक्त शेयरमा आवेदन दिन  सकिने फाइनान्सले जारी गरेको सूचनामा उल्लेख छ । आवेदन बन्द भने असोज ८ गते हुने छ ।कम्पनीले १ सय रुपैयाँ अंकित दरको ५९ लाख एक हजार

कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x