IME Life

सिद्धार्थ इन्स्योरेन्सको ३५% हकप्रद भर्ने अन्तिम म्याद साउन २० गते

SPIL
NIC ASIA
काठमाडौं : इन्स्योरेन्सको ३५% हकप्रद भर्ने अन्तिम म्याद साउन २० गते रहेको छ । यो हकप्रद साउन २० गतेसम्म भर्न पाइने छ । सिद्धार्थले असार १७ गतेदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
 हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस इन्स्योरेन्सकले १८ करोड ४ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा रहेको  छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS