IME Life

सिद्धार्थ इन्स्योरेन्सको ३५% हकप्रद भर्ने अन्तिम म्याद साउन २० गते

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं : इन्स्योरेन्सको ३५% हकप्रद भर्ने अन्तिम म्याद साउन २० गते रहेको छ । यो हकप्रद साउन २० गतेसम्म भर्न पाइने छ । सिद्धार्थले असार १७ गतेदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
 हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यस इन्स्योरेन्सकले १८ करोड ४ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५० पैसा रहेको  छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS