काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको कम्पनी सचिवमा गोपी कृष्ण भण्डारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको ४१०औं बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै, भण्डारीले वैशाख १७ गतेदेखि पदबहाली गरेको कम्पनीले जनाएको छ ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।