IME Life New

सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनश शेयर सुचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा आज सेन्ट्रल फाइनान्सको ७ प्रतिशत बोनश शेयर सुचिकृत भएको छ । कम्पनीको ७ प्रतिशत बोनश वापत ५ लाख ७६ हजार ३७८ दशमलव ५० कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

कम्पनीले गत वर्ष माघ २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ प्रतिशत बोनश शेयर सुचिकृत गराएको हो । अश यस कम्पनीको शेयर मंगलवारबाट लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS