IME Life New

सेन्ट्रल फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूहको १ लाख ५४ हजार ४ सय ४९ कित्ता सेयर बिक्री गर्ने भएको छ । आफ्नो नाममा रहेको शेयर बिक्री गर्नका लागि फाइनान्सका केही शेयरधनीहरूले निवेदन दिएकाले कम्पनीले सोही शेयर बिक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाइनान्सका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुर वा फाइनान्सको शेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

Crest

कम्पनीले तोकेको अवधिभित्र निवेदन पेश नभएमा प्रचलित नियम अनुसार अन्य व्यक्तिहरूलाई शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS