काठमाडौं । नेप्सेमा सिभिल बैंकको बोनश शेयर सुचिकृत भएको छ । बैंकको ६४ लाख २ हजार ७११ दशमलव ७४ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।
बैंकको गत फागुन ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनश शेयर सुचिकृत भएको हो ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।