IME Life New

सिटिजन्स बैंकका ग्राहकले नेशनल प्याथ ल्याबको प्याकेजहरुमा छुट पाउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकहरुले नेशनल प्याथ ल्याबको हेल्थ प्याकेजहरुमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक र दरबारमार्गस्थित “क” वर्गको नेसनल प्याथ ल्याब बीच बैंकका कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १७ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

Crest

बैंकले १८० वटा शाखा, १३२ वटा एटिएम र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS