IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको मुनाफा ९३ प्रतिशतले बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको मुनाफा ९३ प्रतिशतले वृद्धि भएको छ ।गत आवको तेस्रो त्रैमासमा १ करोड ८२ लाख रुपैयाँ मुनाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर ३ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

चालू आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी,सञ्चालन मुनाफा २ करोड ६८ लाख खराब कर्जा उठाएकाले पनि कम्पनीको नाफामा वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफामा १२१ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको उक्त कम्पनीले जगेडा कोषमा १२ करोड ६७ लाख २५ हजार रुपैयाँ रकम संचित रहेको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS