IME Life New

समता घरेलु लघुवित्तले पुस मसान्तभित्र साधारण सभा गर्न नसक्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र साधारण सभा नगर्ने जनाएको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरी स्वीकृतिको प्रक्रियामा रहेको हुँदा पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जनाएको छ । साथै संस्थाले राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपछि चैत मसान्तभित्रमा साधारण सभा गरिसक्ने जनाएको छ ।

1673253021924

 

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS