IME Life New

समता घरेलु लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ नियुक्त

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले उक्त कार्यहरुको गर्नको लागि वैशाख ३ गतेदेखि आरबिबि मर्चेण्ट बैकिङ्ग लिमिटेड टेकुलाई नियुक्त गरेको जानकारी दिएको छ ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सम्पूर्ण कार्यहरु आरबिबि मर्चेण्टबाट हुनेछ ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS