IME Life New

लुम्बिनी विकास बैंकले ४ लाख ९५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको ४ लाख ९५ हजार ८ सय ८६ कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएका हुनाले संस्थाले उक्त शेयरहरू बिक्री गर्न लागेको एक सुचना जारी गर्दै जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको मुख्य कार्यालय, डिल्लीबजार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

Crest

यदि बैंकले तोको समयमा बैंकका संस्थापक शेयरधनीबाट निवेदन नआएमा बैंकले प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS