काठमाडों । नेपाल स्टक एक्सचेन्जमा आज शुक्रबार ६ लाख कित्ता बढी बोनश शेयर सूचिकृत भएको छ । आज रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४ सय ५४ दशमलव ११ कित्ता बोनश शेयर सूचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा बिक्री गर्न सक्ने छन् ।
रिलायन्स फाइनान्सको बोनश शेयर सूचिकृत

















