काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्ष लाइबोर दर खारेज गरी यसको सट्टामा एक वर्ष बेञ्चमार्कदर कायम गरेको छ । लाइबोर दरमा न्युन्तम ०.७५ प्रतिशतदेखि अधिकतम १.७५ प्रतिशत कायम राखेको छ । विश्व्यापी रुपमा व्याजदर गणनाको यो बेञ्चमार्क खारेज भए सँगै राष्ट्र बैंकले यो दर कायम गरेको हो ।


















