IME Life New

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा बर्दियाको बांसगढीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले बर्दियाको बांसगढी नगरपालिका वडा न.५ मा बांसगढी नयाँ शाखा विस्तार गरेको छ ।

उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका छन् ।

Crest

हालसम्म बैंकले २ सय २१ वटा शाखा कार्यालय, १ सय ७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरेको छ । हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS