IME Life New

मेरो माइक्रोफाइनान्सको बोनसपछि शतप्रतिशत हकप्रद सेयर पारित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयरधनीहरुलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको छ । संस्थाले प्रस्तावित बोनस सेयर पश्चात कायम हुन आउने चुक्ता पुँजीको सो मात्रा अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

 

Crest

कम्पनीले शुक्रबार सम्पन्न संस्थाको छैटौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले संस्थाको प्रस्ताव बमोजिम सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ११.३२ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त बोनस पश्चात संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

उक्त पुँजीमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुगको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS