IME Life New

मेगा म्युचुअल फण्ड–१ को इकाई नेप्सेमा सुचिकृत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा म्युचुअल फण्ड–१ को इकाई नेप्सेमा सुचिकृत भएको छ। आज फण्डको प्रति इकाई १० रुपैयाँ अंकित दरको १२ करोड ५० लाख इकाई नेप्सेमा सुचिकृत भएको हो ।

इकाई सुचिकृत भएसगै भोलिबाट इकाई खरीद बिक्रि गर्न सकिने छ । MMF1 को सिम्बलबाट कारोबार खुल्नेछ। यस योजनाको आकार एक अर्ब पच्चिस करोड रुपैयाँ रहेको छ ।

Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS