काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाका सञ्चालक दीप बहादुर श्रेष्ठले राजीनामा दिएका छन् । उनले दिएको राजिनामा गत मंसिर २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनीले नेजनाएको छ । उनले व्यक्तिगत कार्यव्यवस्थताको कारण देखाई उक्त पदबाट राजिनामा दिएका हुन् ।


















