IME Life New

महुली लघुवित्त वित्तीय संस्थामा ६ जना सञ्चालक निर्वाचित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ८ औ वार्षिक साधारण सभाबाट ६ जना सञ्चालक निर्वाचित भएका छन् ।

संस्थाको ८ औ वार्षिक साधारण सभाबाट संस्थापक समूह तर्फ़ प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौला, रोशन कुमार मंडर र सर्वसाधारण समूह तर्फ़बाट शर्मिला राई र निमानन्द कडेल निर्विरोध संचालकमा निर्वाचित भएका हुन् ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS