काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समितिले १०० दिन पुरा गरेको छ । महासंघको २०७९ चैत्र २८ र २९ गते सम्पन्न ५७ औ बार्षिक साधारणसभाबाट यस नयाँ कार्यकारिणी समिति चयन भएको हो । १ सय दिनको अवधिमा भएका मुख्य गतिविधिहरुलाई महासंघले साझा गरेको छ ।
fncciमहासंघको नयाँ कार्यकारिणी समितिको १०० दिन पुरा, यस्ता छन् यस अवधिका गतिविधि

















