काठमाडौं । संघीय संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बीमाको पहुँच बृद्धि भएर ७० लाख मानिस बीमाको दायरामा आएको बताएका छन् ।
अर्थमन्त्री डा. खतिवडाले बीमाको पहुँच ५६ लाखबाट यस वर्ष बढेर ७० लाख पुगेको बताएका छन् ।

खुसी

दु :खी

अचम्मित

उत्साहित

आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।