IME Life New

बिएफआइएन र भारतस्थित सियूटिएम विश्वविद्यालयबीच सम्झैतापत्रमा हस्ताक्षर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिएफआइएन) र भारतस्थित भारतमा सेन्टुरीयन युनिभर्सिर्टि अफ टेक्नेलेजी एण्ड म्यानेजमेन्ट (सियूटिएम) विश्वविद्यालय, भुवनेश्वर, ओडिसा, बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झैतापत्रमा बिएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, र सियूटिएम कुलपति, डा. सुप्रिया पट्टनायकबीच हस्ताक्षर गरिएको थियो ।
उक्त सम्झैता पश्चात् बिएफआइएन र सियूटिएमबीच विभिन्न तालिम, अनुसन्धान, क्षमता अभिवृद्धि साथै अन्य कार्यहरुमा थप सहयोग पुग्ने विश्वास लिएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS