IME Life New

बलियो बन्दै सिटिजन लाईफ, जीवन बीमा कोष र बीमा शुल्क आर्जन १ अर्ब माथि

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिटिजन लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १ अर्ब १८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष कम्पनीले यसै अवधिमा ६७ करोड ८१ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै खुद बीमा शुल्क आर्जन ७९ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १६ करोड पुगेको छ।

कम्पनीले कम्पनीले यस अवधिमा ७ करोड २२ लाख कुल दावी भुक्तानी गरेको छ भने भुक्तानी हुन् बाँकी रकम १९ लाख ६८ हजार रहेको छ ।

Crest

खुद मुनाफा १९ प्रतिशतले वृद्धि हुँदै १४ करोड ३९  लाख पुगेको छ ।

१ अर्ब ७५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४५ करोड ९३ लाख रहेको छ भने जीवन बीमा कोष १ अर्ब २६ करोड पुगेको छ ।  गत आर्थिक वर्षको यसै अवधिमा जीवन बीमा कोष ४० करोड ४७ लाख थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS