IME Life New

प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ४ सय ७ रुपैयाँ निर्धारण भएको छ ।

यहि भाउलाई आधार मानेर सोमबार प्राइमको सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबार अन्तिम कारोबार मूल्य ४६८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS